इ चितवन खबर
July 11, 2025
काठमाडौं। पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई ‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा सुरक्षा निकायले पक्राउ गरेर आजसम्म हिरासतमा राखेको छ।
डा. पाठकले सार्वजनिक रुपमा जारी गरेको विज्ञप्तिमा ‘श्री ५’ शब्द लेखेकै कारण उनलाई कारबाही गरिएको बताइएको छ। यो घटनापछि सर्वसाधारणले प्रजातन्त्र, गणतन्त्रजस्ता शासन प्रणाली आएपछि पनि बोल्ने अधिकार र लेख्ने अधिकार हनन हुनु राम्रो नभएको प्रतिक्रिया दिएका छन्।
सर्वसाधारणले यस कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै आलोचना गरेका छन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 13, 2026
October 13, 2026
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .