राजनीति सँगै सामाजिक काममा जुट्दै प्रमिश राई

इ चितवन खबर

February 25, 2025

चितवन। चितवनका युवा नेता प्रमिश राई राजनीति सँगै समाज काममा समेत सक्रिय छन् । तरुण दल चितवनका उपाध्यक्ष समेत रहेका राई सामाजिक संघ/संस्थामा सक्रिय हुँदै राजनीतिक यात्रामा अघि बढेका छन् । 

विसं २०४० भदौ २९ गते जन्मिएका राईले आई ए सम्मको अध्ययन गरेका छन् । विसं २०५४ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएर विद्यार्थी राजनीति सुरु गरेका राई विसं २०५८ नेपाल तरुण दल चितवनको सदस्य भए । हाल नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधि समेत राई नेपाल तरुण दल भरतपुर नगर कमिटीको पूर्व उपाध्यक्ष समेत हुन् । 


राईको राजनीतिक यात्राबारे चितवन मात्र नभई देशभर चर्चा समेत हुने गरेको छ । राईलाई राजनीतिक इमानदारिता भएका, आत्मविश्वासी तथा वैचारिक भावले प्रेरित नेताको रुपमा समेत हेर्ने गरिएको छ । खरो स्वभावको व्यक्तित्व हुनु भएका राई कार्यकर्ताहरु बीच लोकप्रिय नेताको रुपमा समेत चिनिनु हुन्छ । नेपाल तरुण दलको महाधिवेशन प्रतिनिधिसमेत रहेका राई नेपाल तरुण दल चितवनको अध्यक्षको बलियो दाबेदारका रुपमा रहेका छन् । तरुण दल चितवनको आगामी जिल्ला अधिवेशनबाट उनी जिल्ला अध्यक्ष हुने तयारीमा जुटेका छन् ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( २२.२२% )

Sad ( ०% )

Surprised ( ११.११% )

Excited ( ०% )

Angry ( ६६.६७% )

Comments

You May Like

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

October 08, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

Trending Now

1.

पुष्पाञ्जली हस्पिटल र ग्रीनल्याण्ड स्कुलबीच उपचारमा २५ प्रतिशत छुट सम्झौता

2.

Problems of Teaching English as a Foreign Language in Nepal.

3.

शिक्षाविद् तथा सामाजिक अभियन्ता मिलन न्यौपानेलाई एकै पटक तीन अन्तर्राष्ट्रिय सम्मान

4.

हाइपोथाइरोइडिज्म (Hypothyrodism ) मा प्रयाेग हुने लेभाेथाइरक्सिनकाे बारेमा महत्त्वपूर्ण जानकारी

5.

सेताे काेट भित्र सेताे साेच राखी राेग र चाेट सँग लड्ने मान्छे : फर्मासिष्ट

6.

व्यवसाय सँगै समाजसेवामा रम्दै अभिषेक ठाकुर

7.

ओम शान्ति एकेडेमीद्वारा अत्याधुनिक ‘ग्रीनफिल्ड एक्टिभिटी सेन्टर’ स्थापना हुँदै

8.

प्रहरी निरीक्षक मिना देवी राईलाई ‘७०औं प्रहरी दिवस २०८२’ मा नगद पुरस्कारद्वारा सम्मान

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .