इ चितवन खबर
April 15, 2025
चितवन। राष्ट्रिय युवा संघ नेपाल भरतपुर २५ को अध्यक्षमा सागर थापा चयन भएका छन् ।
आज सम्पन्न संघको वडा अधिवेशनले सर्वसम्मतबाट २५ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा महेन्द्र गहतराज, सचिवमा युकेश रेग्मी, उपसचिवमा विशाल पुन र कोषाध्यक्षमा शर्मिला क्षेत्री चयन भएका छन् ।
अधिवेशनमा युवा संघका केन्द्रीय सदस्य अविरल पोखरेल, एमाले चितवनका जिल्ला कमिटी सदस्य सुदिप रेग्मी, एमालेका वडा नम्बर २५ का इन्चार्ज माधव आचार्य, युवा संघका प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद अधिकारी, युवा संघ चितवनका उपाध्यक्ष सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 11, 2026
October 10, 2026
October 10, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .