इ चितवन खबर
September 22, 2026
चितवन। ४५ औ शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपुरको चौबिसकोठीमा सोमबार बिहान ८:३० बजेबाट ९ बजेसम्म आधा घण्टा प्रदर्शन गरेको छ ।
"शान्तिकाे लागि सद्भाव : जलवायु न्याय हाम्रो अधिकार " भन्ने नारा सहित सम्पन्न साे प्रदर्शन कार्यक्रम शान्ति समाज चितवन शाखाका सभापति पुर्णचन्द्र चापागाईकाे अध्यक्षता र केन्द्रीय सदस्य शम्भु राउत , शान्ति समाज चितवन शाखाका उपसभापति जीवन के.सी , सह-सचिव रुविसा काेइराला , काेषाध्यक्ष कृति चाैधरी, सदस्यहरु सुमि गाैतम, विश्वराज ढुंगाना लगायतका अधिकारकर्मीहरुकाे उपस्थिति रहेको थियो भने कार्यक्रमकाे सहजिकरण सचिव जयन्ती प्रसाद उपाध्यायले गर्नु भएको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 09, 2026
October 09, 2026
October 08, 2026
October 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .