घरघरमा जमरा राखियो

काठमाडौँ । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ । 

    
दसैँघरमा  घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ । यसलाई शारदीय नवरात्र पनि भनिन्छ ।

    
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्तिशान्ति गरी घटस्थापनासहित  आज नै जमरा राख्न आह्वान गरेको थियो । सामाजिक सञ्जालमा सोमबार घटस्थापना गर्ने चर्चा चलेपछि समितिले आजै त्यसो गर्नुपर्ने बताएको हो । 

    
नवरात्रमा शक्तिकी अधिष्ठात्री देवीको आवाहन गरिन्छ । जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपेर विजया दशमीका दिन दुर्गालाई चढापछि टीका प्रसादका साथ समृद्धिको प्रतीक पहेँला जमरा लगाउने प्रचलन छ । 

    
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् तोयराज नेपालले बताउनुभयो । दुर्गाका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर  पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने 

    
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षमा विशेष पूजा गरिन्छ ।  

ग्रीनल्याण्ड पब्लिक स्कूलमा शैक्षिक रूपान्तरणको तीन वर्ष : MI र PBLमोडेलको सफल प्रयोग
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
कांग्रेस सभापति थापाद्वारा राजीनामा
चितवनमा उत्कृष्ट शिक्षाको पहिचान बनाउँदै अभिभावकको पहिलो रोजाइ बन्दै स्टार्स मन्टेश्वरी एकेडमी
डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
सुनचाँदीकोे मूल्य घट्यो
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध
सेताे काेट भित्र सेताे साेच राखी राेग र चाेट सँग लड्ने मान्छे : फर्मासिष्ट
नारायणगढमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रभातफेरी तथा सचेतना कार्यक्रम
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन
बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
सुनचाँदीको मूल्य आज पनि घट्यो
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
चितवनमा तेरीको उत्पादन घट्यो
गोरखा माइक्रोबस दुर्घटना अपडेट : सात जना भारतीयको मृत्यु
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
आजको मौसम पूर्वानुमान : हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा/हिमपात हुने
आयोगद्वारा निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने
एमाले अध्यक्ष ओलीलाई पितृशोक
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली
चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .